Monthly Archives: February 2018

  • काठमाडौं, फागुन १० (फेब्रुअरी २२, २०१८) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज Corruption Perception Index (CPI)- 2017 (भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१७) सार्वजनिक गरिएको छ । CPI- 2017 ले १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अड्ढले अति स्वच्छ र ० अड्ढले अति भ्रष्टाचार रहेको जनाउँछ । […]

    CONTINUE READING
  • भ्रष्टाचारप्रति नागरिकको असहिष्णुता अति महत्त्वपूर्ण छ, खासगरी संघीयतामार्फत जवाफदेहिता स्थानीय स्तरमा पुग्दै गरेको अवस्थामा । फाल्गुन ८, २०७४ काठमाडौँ — केही महिनादेखि भ्रष्टाचार बढ्दो रूपमा सार्वजनिक संवादको विषय बन्दै आइरहेको छ । यो प्रशंसनीय कुरा हो । किनभने लोकतान्त्रिक व्यवस्थामा नागरिकले सार्वजनिक चिन्ताका मुद्दालाई सम्बोधन गर्नैपर्छ । भ्रष्टाचार अन्त्य गर्नका लागि जनताले सरकारको नेतृत्वकर्तासँग साझेदारी गर्नुपर्छ । नियम बनाउने र […]

    CONTINUE READING
  • मिलनचन्द्र खनाल/काठमाडौं, १७ माघ । पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले रिस उठेकालाई ठीक लगाइदिने पहिलेजस्तो व्यवस्था मुलुकमा नरहेको भन्दै लोकतान्त्रिक संस्कार विकासमा जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको ‘न्यायपालिकाको स्वाधीनता र सुधारको आवश्यकता’ विषयक छलफल कार्यक्रम बोल्दै रायमाझीले उक्त कुरा बताएका हुन् । ‘हिजोको राजनीति सजिलो थियो । रिस उठेकालाई ठीक लगाइदिँदा […]

    CONTINUE READING
Facebook Auto Publish Powered By : XYZScripts.com