Press Releases

  • २०७३।१२।२९ प्रेस विज्ञप्ति स्थानीय तहको निर्वाचन स्वच्छ बनाउन राजनीतिक दलहरु जवाफदेही बनून १)  नेपालको इतिहासमा २०७४ साल संघीय गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने वर्ष हो । आगामी वर्ष राष्ट्रव्यापी रुपमा तीन वटा निर्वाचन हुँदैछन् । २०७४ साल वैशाख ३१ गते २० वर्ष पछि स्थानीय तहको निर्वाचन हुने पक्का भैसकेको छ । त्यसका लागि सरकारी राज्यकोषबाट […]

    CONTINUE READING
  • प्रेस सामग्री ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पूर्व पदाधिकारीहरुलाई सुविधा दिने सम्बन्धमा प्रस्तावित विधेयकबारे सम्माननीय सभामुख श्री ओनसरी घर्तीमगरज्यूलाई पठाइएको पत्र सार्वजनिक सञ्चार माध्यमको जानकारी एवं प्रचारप्रसारका लागि पठाइएको बेहोरा अनुरोध छ । २०७३।१२।१३ सम्माननीय सभामुख श्री ओनसरी घर्तीमगरज्यू व्यवस्थापिका संसद सिंहदरबार, काठमाडौं   सम्माननीय सभामुखज्यू, पूर्व पदाधिकारीहरुलाई सुविधा दिने विषयसँग सम्बन्धित विधेयक अहिले संसदमा छलफलको क्रममा रहेको […]

    CONTINUE READING
  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले लाभकरका सम्बन्धमा माननीय अर्थमन्त्री श्री कृष्णबहादुर महराज्यूलाई पठाउनुभएको पत्र सार्वजनिक सञ्चारमाध्यमको जानकारी एवं प्रकाशन तथा प्रशारणका लागि पठाइएको बेहोरा अनुरोध छ । ————————————– प्रेस सामग्री  लाभकर बारे सरकारी धारणा सार्वजनिक होस् २०७३।१२।०२ विगत केही समयदेखि एनसेल प्रा.लि.को शेयर खरिदबिक्री भएको विषयसँग सम्बन्धित लाभकरबारे विभिन्न सरकारी नियमनकारी निकाय, कम्पनी सञ्चालक, सरोकारवाला […]

    CONTINUE READING
  • The Transparency International (TI) Corruption Perception Index (CPI) 2016 Press Materials (TI press release, world map and country results, and TI Nepal CPI Press release) is attached for your information and support in dissemination.

    CONTINUE READING
  • च.नं…../२०७३/०७४ २०७३ पौष २२ प्रेस सामग्री ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले न्यायपरिषद्का अध्यक्षलाई न्यायाधीशको नियुक्तिका सम्बन्धमा २०७३ साल पुस २२ गते पठाउनुभएको पत्र सार्वजनिक जानकारी एवं सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारणका लागि पठाइएको बेहोरा अनुरोध छ । सम्माननीय महोदय, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल अन्तरराष्ट्रिय स्तरमा स्थापित ट्रान्सपरेन्सी इन्टरनेशनलसँग आवद्ध भ्रष्टाचार विरुद्धको सहकार्यका निम्ति प्रतिबद्ध नागरिक समाजको […]

    CONTINUE READING
  • २०७३।०९।११ नेपाल विद्युत् प्राधिकरणले विगत केही समयदेखि मुलुकको अधिकांश भागमा लोडसेडिङ हुन नदिएको सकारात्मक पहलप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ । कुनै पनि हालतमा रोक्न नसकिने भनेर प्रचार गरिएको र आम नागरिकले लामोसमयदेखि भोग्दै आएको लोडसेडिङ अन्त्य गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण व्यवस्थापन सफल भएको छ । यो प्रयाश वास्तवमा सराहनीय […]

    CONTINUE READING
  • मंसिर ५, काठमाडौं । चिकित्साक्षेत्रमा बढ्दो विकृत व्यावसायीकरणको विरोध, गुणस्तरीय सेवा र सुशासन प्रवद्र्धनजस्ता विषयलाई प्रमुख मुद्दा बनाइ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट राष्ट्रिय सदाचार सम्मान २०७२ द्वारा विभुषित सम्मानित व्यक्तित्व वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द के.सी. दशौं पटक अनसन बस्नु भएको समाचारप्रति यस संस्थाको ध्यान आकृष्ट भएको छ । विगतमा ९ पटकसम्म अनसन बसुन्जेल विभिन्न समयमा […]

    CONTINUE READING
  • मितिः २०७३÷७÷२९ प्रेस वक्तव्य महोदय, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्धको अभियानमा कार्यरत अग्रणी संस्था हो । नीति  निर्माण गर्ने तहबाटै भइरहेको भ्रष्टाचार प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सजग भइरहेको ध्यानाकर्षण गर्न चाहन्छौं । हालै नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई स्वास्थ्य उपचारका निम्ति मन्त्रीपरिषद्बाटै निर्णय गरेर रु.५०,००,००० (पचास लाख) दिइएको खवर प्रति टी.आई.नेपालको ध्यानाकर्षण भएको छ । […]

    CONTINUE READING
  • THE 10TH TRANSPARENCY INTERNATIONAL PAPUA NEW GUINEA’S WALK AGAINST CORRUPTION, SCHEDULED FOR 12 JUNE IS POSTPONED TO 19 JUNE. Given the tense situation in Port Moresby, the 10th Transparency International Papua New Guinea’s Walk against Corruption, scheduled for 12 June in Port Moresby, Kokopo and Lae is postponed to 19 June. The new date allows […]

    CONTINUE READING
  • Kathmandu, 12 May 2016: The European Union and Transparency International Nepal in Kathmandu launched today a support programme to foster integrity in the post-earthquake reconstruction and rehabilitation process in Nepal. Head of the Delegation of the European Union to Nepal, Ambassador Rensje Teerink and President of TI Nepal, Bharat Bahadur Thapa signed the project documents […]

    CONTINUE READING
Facebook Auto Publish Powered By : XYZScripts.com