Press Releases

  • मंसिर ५, काठमाडौं । चिकित्साक्षेत्रमा बढ्दो विकृत व्यावसायीकरणको विरोध, गुणस्तरीय सेवा र सुशासन प्रवद्र्धनजस्ता विषयलाई प्रमुख मुद्दा बनाइ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट राष्ट्रिय सदाचार सम्मान २०७२ द्वारा विभुषित सम्मानित व्यक्तित्व वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द के.सी. दशौं पटक अनसन बस्नु भएको समाचारप्रति यस संस्थाको ध्यान आकृष्ट भएको छ । विगतमा ९ पटकसम्म अनसन बसुन्जेल विभिन्न समयमा […]

    CONTINUE READING
  • मितिः २०७३÷७÷२९ प्रेस वक्तव्य महोदय, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्धको अभियानमा कार्यरत अग्रणी संस्था हो । नीति  निर्माण गर्ने तहबाटै भइरहेको भ्रष्टाचार प्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल सजग भइरहेको ध्यानाकर्षण गर्न चाहन्छौं । हालै नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई स्वास्थ्य उपचारका निम्ति मन्त्रीपरिषद्बाटै निर्णय गरेर रु.५०,००,००० (पचास लाख) दिइएको खवर प्रति टी.आई.नेपालको ध्यानाकर्षण भएको छ । […]

    CONTINUE READING
  • THE 10TH TRANSPARENCY INTERNATIONAL PAPUA NEW GUINEA’S WALK AGAINST CORRUPTION, SCHEDULED FOR 12 JUNE IS POSTPONED TO 19 JUNE. Given the tense situation in Port Moresby, the 10th Transparency International Papua New Guinea’s Walk against Corruption, scheduled for 12 June in Port Moresby, Kokopo and Lae is postponed to 19 June. The new date allows […]

    CONTINUE READING
  • Kathmandu, 12 May 2016: The European Union and Transparency International Nepal in Kathmandu launched today a support programme to foster integrity in the post-earthquake reconstruction and rehabilitation process in Nepal. Head of the Delegation of the European Union to Nepal, Ambassador Rensje Teerink and President of TI Nepal, Bharat Bahadur Thapa signed the project documents […]

    CONTINUE READING
  • २०७३।०१।३१ प्रेस विज्ञप्ति एन सेलसम्बन्धी पुँजीगत लाभकरका बारेमा नेपालमा कार्यरत दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी पुँजीगत लाभकरका बारेमा केही दिनदेखि आइरहेका समाचारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सुरुदेखि नै सम्बन्धित निकायसँग यथार्थ बुझ्ने प्रयत्न गर्दैआएको हो । हालसम्म यो विषयमा चित्तबुझ्दो निक्र्योल भएको नदेखिएकाले आम नागरिकमा सरकारका सम्बन्धित निकाय र पदाधिकारी एवं सम्बन्धित कम्पनीको विश्वसनीयतामा प्रश्न […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति अनुचित कार्यउपर छानबिन तहकिकात कसले गर्ने नेपालको संविधानले साविकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्यमा पर्ने’’सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य वा भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान र तहकिकात गर्न वा गराउन सक्ने‘‘ भन्ने व्यवस्थाबाट ’’अनुचित कार्य‘‘ हटाइएको र त्यसको सट्टा अनुचित कार्य उपर छानबिन तहकिकात कसले गर्ने गराउने भन्ने कानूनी व्यवस्था समेत […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति न्यायपालिका र संसदको गरिमा अभिवृद्धि गर्ने कार्य होस् ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सदैव पारदर्शी, जवाफदेही एवं जिम्मेवार सरकार, स्वतन्त्र एवं निष्पक्ष न्यायपालिका, जनउत्तरदायी संसद, लोककल्याकारी लोकतान्त्रिक राज्य, जवाफदेही सार्वजनिक निकायहरुको पक्षमा वकालत गर्दै आएको छ । यसै अनुसार समय समयमा टीआई नेपालले आफ्ना धारणा व्यक्त गर्दै आएको पनि सर्वविदितै छ । यसै सन्दर्भमा […]

    CONTINUE READING
  • Transparency International Nepal draws a serious concern of the decision of Nepal Oil Corporation to allow Birat Oil Company to sell petrol per litre with increased rate than the government price. This decision is inappropriate, insensitive and corrupt on the background of falling international prices as it burdens the Nepalese consumers ,and thereby, we earnestly […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति काठमाडौं, माघ १३ (जनवरी २७ २०१६) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) द्वारा आज Corruption Perception Index (CPI)-2015 (भ्रष्टाचार अवधारणा सूचकाड्क २०१५) सार्वजनिक गरिएको छ । CPI- 2015 ले १६८ देशमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे अवधारणा मापन गरेको छ । यो सर्वेक्षणले भ्रष्टाचार विश्वभर प्रमुख समस्याका रुपमा रहेको पनि देखाएको छ । साथै नागरिकले सडकबाटै भ्रष्टाचारको […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति मन्त्रिपरिषद् विस्तार गर्दा संविधानको मर्म नभुलौं वर्तमान मन्त्रिपरिषद्को विस्तार र मन्त्रिपरिषद्को संख्या सम्बन्धमा सार्वजनिक सञ्चार माध्यमबाट प्रकाशित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ । लामोसमयको प्रतीक्षा पछि नेपाली नागरिकको प्रतिनिधिसम्मिलित संविधान सभाले २०७२ असोज ३ गते जारी गरेको नेपालको संविधानको धारा ७६ ९९० अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा बढीमा पच्चीस जना रहेको […]

    CONTINUE READING
Facebook Auto Publish Powered By : XYZScripts.com