Press Releases

  • प्रेस विज्ञप्ति करिब ७ दशकदेखिको अभिलाषा र एउटा प्रगतिउन्मुख परिवर्तनलाई संस्थागत गर्दै नेपालको संविधानसभाले ‘नेपालको संविधान, २०७२’ पारित गरी यही असोज ३ गतेदेखि लागू भएको छ । यस अवसरमा टीआई नेपाल ‘नेपालको संविधान २०७२’ लाई स्वागत गर्दै संविधानसभाका सभासद्, नेपाल सरकार र आम–नागरिकलाई हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, टीआई नेपाल मुलुकमा दिगो शान्ति, सुशासन, […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति २०७२ बैशाख १२ र त्यसपछि आएको शक्तिशाली भूकम्प र पराकम्पनका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपालमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएका दातृ राष्ट्र तथा विकास साझेदार निकायले ४ खर्ब ४० अर्ब रुपैयाँबराबरको अनुदान एवं सहुलियत ऋण दिने घोषणा गरेको जानकारी सार्वजनिक सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । यससम्बन्धमा टीआई नेपालको ध्यान […]

    CONTINUE READING
  • प्रेस विज्ञप्ति पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सरकारी सुविधा दिन प्रस्ताव गरिएको विधेयक फिर्ता गरियोस् काठमाडौं, असार ८ । सरकारले पूर्व राष्ट्रपतिदेखि पूर्व गृहमन्त्रीसम्मका पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी, सुरक्षा, आवास र सचिवालय लगायतको सरकारी सुविधा दिने र आजीवन औषधिउपचार खर्च समेत बेहोर्ने कानूनी व्यवस्था गर्न संसदमा विधेयक दर्ता गरेको भन्ने समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यानाकर्षण […]

    CONTINUE READING
  • TI Nepal is devastated by the loss of life and large scale destruction faced by the citizens of Nepal following the destructive earthquake that took place on April 25th, 2015. Our sincerest thoughts and prayers are with all those who have been affected. Let us come together at this time of tragedy to support each […]

    CONTINUE READING
  • Rt Hon Prime Minister Sushil Koirala Government of Nepal Your Excellency, On behalf of Transparency International (TI) National Chapters in Bangladesh, India, Maldives, Nepal, Pakistan, Sri Lanka, and TI-Secretariat, we present most respectful compliments to you, your government as well as Heads of State or Government of SAARC countries on the occasion of the forthcoming […]

    CONTINUE READING
  • निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत माननीय सांसदहरुले आफूले तोकेको योजनामा खर्च गर्न पाउने गरी प्राप्त हुँदै आएको बजेट रकम दोब्बर पार्ने प्रयत्न भइरहेको समाचार आमसञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको छ । यसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको गम्भीर ध्यान आकृष्ट भएको छ । मुलुक आर्थिक विकासका दृष्टिले अत्यन्त पछाडि परिरहेको अवस्थामा उपलब्ध सीमित स्रोतलाई योजनाबद्ध ढंगले प्रभावकारी रुपमा […]

    CONTINUE READING
  • नेपाल सरकारका केही निकाय र कार्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप थप भत्ता र अन्य किसिमका सुविधा, सहुलियत प्रदान गर्दै आएकोमा हालै राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यालयलगायतका कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम मार्फत प्रकाशित तथा प्रशारित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ । महँगी बढ्दै जानु, राज्यले […]

    CONTINUE READING
  • माथिल्लो त्रिशुली ३ ए को क्षमता विस्तार गर्नेबारेमा भएका निर्णयबाट प्रचलित नेपाल कानूनको उलंघन भएको, ठेकेदारलाई ठूलो रकम हर्जाना तिर्नबाट उन्मुक्ति दिलाउने उद्देश्य रहेको, क्षमता विस्तारको औचित्य पुष्ट्याइँ गर्न मिल्ने कुनै आधार नदेखिएको र ठेकेदारको मागभन्दा दोब्बर रकम दिने दुराशय राखेको तथा यी क्रियाकलापबाट ठूलो रकम लेनदेन गरी गराई भ्रष्टाचार गरेको जस्ता समाचारहरुले सञ्चार माध्यममा […]

    CONTINUE READING
  • नेपाल सरकारका केही निकाय र कार्यालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप थप भत्ता र अन्य किसिमका सुविधा, सहुलियत प्रदान गर्दै आएकोमा हालै राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यालयलगायतका कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम मार्फत प्रकाशित तथा प्रशारित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ । महँगी बढ्दै जानु, राज्यले […]

    CONTINUE READING
  • मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सुशासन, पारदर्शिता र जवाफदेही प्रवद्र्धन गर्ने कार्यमा क्रियाशील रहँदै ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नीतिगत, कानुनी एवम् कार्यप्रणालीमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल सरकार र नागरिक सामु प्रस्तुत गर्दै आएको छ । यसै क्रममा टीआई नेपालले हालै विभिन्न चारवटा अध्ययन सम्पन्न गरी प्रकाशन गरेको छ । ती चार अध्यन प्रतिवेदन […]

    CONTINUE READING
Facebook Auto Publish Powered By : XYZScripts.com