कोभिड–१९ : उच्च जोखिममा सुदूरपश्चिम

शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।

https://gorkhapatraonline.com/mustread/2020-04-06-11781

 

‘कोरोना फैलिन नदिन सचेत छौँ’

सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ ।

http://gorkhapatraonline.com/mainnews/2020-04-06-11765

 

जिम्मेवारी पूरा गर्छाैं : सेना

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई नेपाली सेनाले पारदर्शी बनाउने भएको छ ।

http://gorkhapatraonline.com/mainnews/2020-04-06-11764

 

चीन नेपालसँग सम्पर्कमा छ, आवश्यक चिकित्सा सामाग्री उपलब्ध गराउँछ : राजदूत होउ

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ ।

http://gorkhapatraonline.com/featured/2020-04-05-11763

 

कोरोना राहत बुझ्नेकै घर मालिकसँग २५ लाख रुपियाँ

कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो ।

http://gorkhapatraonline.com/featured/2020-04-05-11753

 

४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्तालगाएको अष्ट्रेलियाका वैज्ञानिकको दाबी

कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् ।

https://gorkhapatraonline.com/featured/2020-04-05-11733

 

‘कोरोना संक्रमणको सबैभन्दा खराब परिस्थितिबाट निस्किदै स्पेन ‘

स्पैनमा मार्च पहिलो सातापछि पहिलो पटक कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । शनिबार स्पेनमा ६७४ जना संक्रमितको मृत्यु भएको छ । दैनिक रुपमा वृद्धि हुँदै आएको मृत्यु प्रतिशतमा कमी आएको हो ।

https://gorkhapatraonline.com/international/2020-04-05-11761

 

कोरोनाले सिकाएको पाठ

मान्छे मरणशील प्राणी हो । यसो त यो संसारमा रहेका हरेक जीव मरणशील छन् । ढिलो वा छिटो कुनै न कुनै बाहनामा तिनीहरूलाई जानु नै छ । एउटा मान्छेको मृत्युमा मलामी गएको अर्को मान्छे आर्यघाटबाट फर्कदाको अवस्था र ५८ वर्षपछि कर्मचारीको मनोभावमा आउने सोच स्थिर हुने हो भने यहाँ कोहीबाट कोही त्रसित हुनुपर्ने थिएन ।

https://rajdhanidaily.com/id/9125/

 

कोरोना सन्त्रास : विदेशबाट आएकाबाटै उच्च जोखिम

नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरू ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यान्न थप तीनजनामा संक्रमण पुष्टि भएको हो ।

https://rajdhanidaily.com/id/9094/

 

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नजाने गरेको पाइएको छ ।

https://rajdhanidaily.com/id/9085/

 

कोरानाको त्रासमा दादुराको महामारी

कोरोना संक्रमणको त्रास बढिरहेका बेला धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ मा भने दादुराको महामारी फैलिएको छ। दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङलगायत चेपाङ बस्तीमा दादुरा फैलिएपछि दुई बालबालिकाको ज्यान गएको छ।

http://annapurnapost.com/news/152417

 

कोरनोबाट मृत्यु भनिएका शेर्पा उपचारमै, परिवारले नै दियो गलत सूचना

कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्युयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु भएको जानकारी दिएका उनका परिवारले पछि उनी जीवीतै रहेको जानकारी दिएका छन् ।

http://annapurnapost.com/news/152413

 

कोरोना महामारीसँगै फैलिएको एसिया विरोधी घृणा

जिङ हे नाम गरेकी २६ वर्षीया चिनियाँ युवतीले मार्चको सुरुतिर भिडिओ डायरी सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन् । चिनियाँ सहरमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्दा त्यहाँको जनजीवन कसरी चलेको छ भन्ने देखाउनु सांघाइकी ती युवतीको उद्देश्य के थियो ।

http://annapurnapost.com/news/152400

 

कैलालीका संक्रमित युवासँगै फर्किने दाङका १० युवकको पहिचान

कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० युवा भएको खुलेको छ। संक्रमित युवासँगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका छन्।

http://annapurnapost.com/news/152376

 

कोरोनासँग जुध्न चुक्दै सरकार

विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै जान थालेको संकेत देखिएको छ। मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित माघ ९ गते नै देखिएको थियो।

https://nagariknews.nagariknetwork.com/news/124825/

 

कोरोनासँग जुध्न चुक्दै सरकार

विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै जान थालेको संकेत देखिएको छ। मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित माघ ९ गते नै देखिएको थियो।

https://nagariknews.nagariknetwork.com/news/124825/

 

कोरोना महामारी: यूरोपमा नेपालीको अवस्था के छ?(लाइभ)

कोरोना महामारी विश्वभर फैलिएको छ। यसै सन्दर्भमा यूरोपमा नेपालीको अवस्था के छ?

https://nagariknews.nagariknetwork.com/news/124765/

 

‘कोभिड–१९’ को मनोगत त्रास

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ‘कोभिड–१९’को उच्च जोखिमको सूचीमा नेपाल राखेपछि सरकारले जोखिमबाट बच्न सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ ।

https://nagariknews.nagariknetwork.com/news/124729/

 

नर्वेबाट कोरोनाको साक्षी बन्दा

युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन ।

https://nagariknews.nagariknetwork.com/news/124721/

 

कोरोना सल्किन्छ भन्दै डायलाइसिस गराइरहेका मिर्गौला रोगीलाई घरबेटीले निकाले

कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।

https://www.nayapatrikadaily.com/news-details/40516/2020-04-06

 

कोरोना नियन्त्रणका लागि ५१ हजार महिला स्वयंसेविका परिचालन गरिने

सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र उपचारमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले देशभर रहेका ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

https://www.nayapatrikadaily.com/news-details/40520/2020-04-06

 

कोरोनाविरुद्ध अग्रमोर्चाकी एउटी नर्सको कथा

घाम अस्ताउनेबित्तिकै क्रिस्टियाना कालडेरोन आफ्नो न्युजर्सीस्थित घरबाट बाहिर निस्केर अस्पताल जाने तर्खर गर्छिन् । अस्पतालमा उनको रात्रिकालीन ड्युटी छ । त्यसपछि हप्तौँदेखि लगाएको त्यही मास्क लगाउँछिन् र नानीबाबुलाई गुडबाई भन्छिन् ।

https://www.nayapatrikadaily.com/news-details/40509/2020-04-06

 

भैरहवामा कोरोना परीक्षण सुरु, पहिलो रिपोर्ट नेगेटिभ

प्रदेश ५ को भैरहवामा कोरोना भाइरस (कोभिड– १९) परीक्षण सुरु भएको छ । आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/40493/2020-04-05

 

कोरोना भाइरस र लकडाउन एक अवसर बन्न सक्छ

सन् २०१९ डिसेम्बर महिनाको अन्तमा चीनको वुहान सहरमा प्रकट हुन आएको एक भाइरल रोगले वुहानबासीलाई आक्रान्त पार्दै गर्दा विश्व स्वास्थ संगठनले २०२० जनवरी दोश्रो हप्ताको सुरूवातमा मात्र यो रोगलाइ नोबल कोरोना भाइरस हो भन्ने तथ्य स्पस्ट पार्यो ।

https://www.nayapatrikadaily.com/news-details/40506/2020-04-05

 

कोरोना संक्रमणबाट बच्न घरको सफाइमा ध्यान दिनुहोस्

कोरोना भाइररस (कोभिड–१९)को संक्रमणबाट बच्न प्रत्येक दुई घन्टाको अन्तरालमा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न सुझाब दिइरहेका छन् । तर, कोरोना भाइरस हावामा करिब ३ घन्टा रहन सक्ने भएकाले हाम्रोवरपरको हरेक वस्तुमा भाइरस रहन सक्छ ।

https://www.nayapatrikadaily.com/news-details/40457/2020-04-05

 

यसकारण राखिन्छ कोरोना संक्रमितलाई भेन्टिलेटरमा

शरीरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुँदा एक्कासि फोक्सोमा असर पुग्ने कारण निमोनिया हुने गर्छ । जसले गर्दा रक्तचाप, श्वासप्रश्वास र अक्सिजन प्रवाहमा समस्या उत्पन्न हुन्छ।

https://www.nayapatrikadaily.com/news-details/40454/2020-04-05

 

कुकुरबाट सर्छ क्यानाइन कोरोना भाइरस !

सन् १९७१ मा जर्मनीमा क्यानाइन कोरोना भाइरस पहिलोपटक देखिएको थियो । उक्त भाइरस कुकुरमा देखिएको थियो । मानिसमा देखिने कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ भने क्यानाइन कोरोनाले कुकुरको आन्द्रामा गर्ने गर्छ ।

https://www.nayapatrikadaily.com/news-details/40453/2020-04-05

 

कोरोनाविरुद्धको खोप अफ्रिकामा परीक्षण गर्ने फ्रान्सेली चिकित्सकको भनाइप्रति डब्ल्युएचओको आपत्ति

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय प्रमुख र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले दुई फ्रान्सेली चिकित्सकको कोरोना भाइरसको खोप परीक्षण अफ्रिकामा गर्नुपर्ने भनाइप्रति आपत्ति जनाएका छन् । ती चिकित्सकमाथि जातिवादको आरोप पनि लागेको छ ।

https://www.nayapatrikadaily.com/news-details/40502/2020-04-05

 

कोरोना संक्रमण रोकथामको निरीक्षण गर्न जिल्ला दौडाहामा कर्णालीका मन्त्री

कर्णाली प्रदेशका १० वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भएगरेका कामको निरीक्षण तथा समस्या बुझ्न प्रदेशका मन्त्रीहरू जिल्ला दौडाहामा निस्किएका छन् ।

https://www.nayapatrikadaily.com/news-details/40503/2020-04-05

 

१४ दिन पुग्यो, परीक्षण भएन

कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन ।

https://ekantipur.com/news/2020/04/06/158613741778423076.html

 

न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस देखियो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ ।

https://ekantipur.com/world/2020/04/06/15861352840071135.html

 

कोरोना परीक्षणमा विश्‍वविद्यालयका ल्याब प्रयोग गर्न जोड

जनशक्ति र उपकरण अभावमा कोरोना परीक्षण प्रभावकारी हुन नसकेको गुनासो आइरहँदा विज्ञहरूले विश्वविद्यालयका ल्याब र जनशक्ति पनि प्रयोगमा ल्याउन सुझाएका छन् ।

https://ekantipur.com/news/2020/04/05/158608537068072351.html

 

Rapid coronavirus antibodies tests begin today

The government has deployed 14-member teams of health professionals to conduct rapid laboratory tests in three districts — Kailali, Kanchanpur and Baglung.

https://thehimalayantimes.com/nepal/rapid-coronavirus-antibodies-tests-begin-today/

 

Seven family members of corona patient test negative

The sample swabs of seven family members, including the wife of a COVID-19 patient from Hasanpur of Dhangadi Sub-Metropolitan City tested negative. The youth infected with COVID-19 is receiving treatment at the isolation ward of Seti Provincial Hospital.

https://thehimalayantimes.com/nepal/seven-family-members-of-corona-patient-test-negative/

 

US faces ‘really bad’ week as coronavirus deaths spike

The United States is entering what a senior official warned on Sunday would be the “hardest” week of the coronavirus crisis as the death toll mounted, but some saw glimmers of hope from a slight slowing of fatalities in hard-hit New York.

https://thehimalayantimes.com/world/us-faces-really-bad-week-as-coronavirus-deaths-spike/

 

In Remembrance: Monks pray for lives lost to COVID-19

https://thehimalayantimes.com/multimedia/photo-gallery/in-remembrance-monks-pray-for-lives-lost-to-covid-19/

 

Bhojpur sets up COVID-19 helpline desk

To address possible emergency situations in future and to respond to all queries related to the Coronavirus pandemic, a helpline number has been set up in Bhojpur’s Hatwagadhi Municipality.

https://thehimalayantimes.com/nepal/bhojpur-sets-up-covid-19-helpline-desk/

 

Measles claims two lives, 180 ill in Dhading

While the country has come to a halt due to the nationwide lockdown imposed by the government to prevent the spread of coronavirus pandemic, measles outbreak has hit Chepanggaun hard at Ward No 6 of Benighatrorang Rural Municipality, Dhading, for the past one-and-a-half months.

https://thehimalayantimes.com/nepal/measles-claims-two-lives-180-ill-in-dhading/

 

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।

https://gorkhapatraonline.com/mustread/2020-04-05-11714

 

धनगढीमा उपचार गराइ रहेका काेराेना संक्रिमतका परिवारका सात जनामा संक्रमण पाइएन

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

http://gorkhapatraonline.com/province/2020-04-05-11713

 

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ

http://gorkhapatraonline.com/mainnews/2020-04-05-11711

 

तयार भयो कोरोना अस्पताल

विराटनगरमा कोरोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

http://gorkhapatraonline.com/national/2020-04-05-11695

 

‘कोभिड १९’– चीनबाट के सिक्ने ? प्रा. डा. राजिव झाको अनुभव

शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ ।

https://gorkhapatraonline.com/mustread/2020-04-04-11670

 

कोभिड–१९ को चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।

http://gorkhapatraonline.com/featured/2020-04-04-11681

 

कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकको सम्झनामा चीन तीन मिनेट ठप्प

चीनमा कोरोनाभाइरस (कोभिड–१९) का कारण निधन भएकाहरुको सम्झना गर्दै शनिबार राष्ट्रिय शोक कार्यक्रमको आयोजना गरिएको छ ।

https://gorkhapatraonline.com/international/2020-04-04-11691

 

कोभिड–१९ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु

कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २०३ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

https://gorkhapatraonline.com/international/2020-04-04-11666

 

कोरोना भाइरस : सकारात्मक पाटा पनि प्रशस्तै छन्

चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस विश्व समुदायका लागि महामारी बनेपनि वातावरणका लागि भने सकारात्मक देखिएको छ । यो महामारीले विश्वमा झण्ढै साढे ११ लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

https://rajdhanidaily.com/id/9005/

 

कोभिड–१९, लकडाउन र अर्थोपार्जन

विश्व यतिखेर कोरोना भाइरसविरुद्ध लडाइँमा केन्द्रित छ । करिब तीन महिनाअघि चीनको वुहान प्रान्तबाट पैmलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले चीनमा मात्र सीमित नरहेर विश्वका २ सयभन्दा बढी मुलुकमा महामारीका रूपमा फैलिसकेको छ ।

https://rajdhanidaily.com/id/9047/

 

थप ३ जनामा कोरोना भाइरस संक्रमण

कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

https://rajdhanidaily.com/id/8977/

 

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै कोरोना संक्रमण पुष्टि भएकी ती महिला पहिलो व्यक्ति हुन् ।

https://rajdhanidaily.com/id/8978/

 

कोरोना अस्पतालको तायरीबारे प्रदेश ५ का सामाजिक विकासमन्त्रीको चासो

प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोबिड–१९ कोरोना भाइरसको संक्रमणको न्यूनीकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै जानकारी लिएका छन ।

https://rajdhanidaily.com/id/9000/

 

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए ।

https://rajdhanidaily.com/id/8979/

 

यसकारण कोरोनाविरुद्धको खोप विकास गर्न लामो समय लाग्छ

हाम्रो निकै राम्रो सतर्कता र सामाजिक दूरीका वावजुद पनि कोरोना भाइरस ९कोभिड–१९० संक्रमण बढिरहेको छ। हालसम्म १२ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ६५ हजार बराबरले ज्यान गुमाइसकेका छन्।

http://annapurnapost.com/news/152326

 

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्पmत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

http://annapurnapost.com/news/152314

 

कोरोना असर : जापानी प्रधानमन्त्रीलाई संकटकाल घोषणा गर्न दबाब

टोक्योका गभर्नर युरिको कोइकेले शुक्रबार जापानले कोरोनाभाइरस संकटकाल घोषणा गर्नाले महामारीविरुद्ध बलियो सन्देश प्रवाह हुने बताइन् ।

http://annapurnapost.com/news/152299

 

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्पmत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

http://annapurnapost.com/news/152314

 

कोरोनाका कारण ‘धेरैको ज्यान जाने’ ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन्। शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

http://annapurnapost.com/news/152311

 

कोरोनाबाट अमेरिकामा एकै दिन १,२५५ को मृत्यु, यूरोपमा संक्रमण अझ तीव्र (कुन देशमा कति)

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा गत २४ घण्टाभित्र १ हजार २५५ ले ज्यान गुमाएका छन्। यससँगै अमेरिकामा मर्नेको संख्या ८ हजार ४०७ पुगेको छ।

http://annapurnapost.com/news/152306

 

मोदी र ट्रम्पको सहमति : कोरोनाविरुद्ध सम्पूर्ण राज्यशक्ति परिचालन गर्ने

‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विस्तृत टेलिफोन कुराकानी भयो । हाम्रो छलफल भयो । र कोरोना विरुद्ध लड्न भारत र अमेरिकाले संयुक्त रुपमा सम्पूर्ण शक्ति परिचालन गर्ने सहमति भएको छ,’ मोदीले उल्लेख गरेका छन् ।

http://annapurnapost.com/news/152296

 

इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको कोरोनाबाट मृत्यु

इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेका सुरक्षाकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

http://annapurnapost.com/news/152295

 

सीमावर्ती क्षेत्रमा ६ जना कोरोना संक्रमित

रुपन्देहीको सीमावर्ती भारतको महाराजगंज जिल्लामा ६ जना कोरोना संक्रमित फेला परेको छन्। रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दुरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका हुन्। सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ।

http://annapurnapost.com/news/152276

 

कोरोनाविरुद्ध लड्न अमेरिकाले सेनाको भूमिका बढाउँदै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेनाको भूमिका बढाएका छन् । युद्धजस्तो वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । शुक्रबारसम्म अमेरिकामा ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने कम्तिमा २ लाख ७६ हजार ५ सय पुगेको छ ।

http://annapurnapost.com/news/152246

 

यो भीडमा थिए कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवक

कोरोना संक्रमित, कैलालीको लम्कीचुहा नगरपालिका ९ का २१ वर्षीय युवक चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ।

http://annapurnapost.com/news/152279

 

विदेशबाट फर्किएका आफन्तबाटै परिवारमा कोरोना संक्रमण पुष्टि

धनगढीमा एक स्थानीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परिक्षणमा नेपालमा पहिलो पटक स्थानीय महिलामा कोरोना पुष्टि भएको हो।

http://annapurnapost.com/news/152278

 

कोरोना आतंकको सेरोफेरोमा !

केही महिनायता कोरोना भाइरससँग विश्व त्रस्त छ। विश्वका मै हुँ भन्ने राष्ट्रहरूका साथै राजनीतिक रूपले, धनसम्पत्तिाले, व्यापार र व्यवसायले, बुद्घि र ज्ञानविज्ञानले अति शत्तिाmशाली छु, सम्पन्न छु मलाई कसले भेट्ने÷छुने भन्नेहरू पनि अहिले डर र त्रासको कारण घरको चार पर्खालमा सीमित बन्न बाध्य छन्।

http://annapurnapost.com/news/152238

 

कोरोना संक्रमितसँगै आएका धादिङका ७ जना सम्पर्कमा

विश्वभर कोराना भाइरसको महामारी बढ्दो छ । नेपालमा पनि संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला भारत लगायत तेस्रो मुलकबाट धादिङ आउनेको सङ्ख्या ४ सय ९ जना पुगेका छन् ।

http://annapurnapost.com/news/152280

 

कोरोना संक्रमित : कसको उपचार कहाँ हुँदैछ ?

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकजना भने निको भएर घर फर्किसकेका छन्।

http://annapurnapost.com/news/152194

 

भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो

भारतमा हरेक दिन कोभिड १९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको बताइएको छ ।

http://annapurnapost.com/news/152277

 

कोरोना आशंकामा तीनजनाको स्वाब परीक्षण

जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनको आइसोलेसनमा उपचाररत तीनजना बिरामीको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको छ । तीनैजनामा कोभिड– १९ को लक्षण देखिएकाले परीक्षणका लागि स्वाब पठाइएको अस्पताल प्रशासनले जनाएका छन् ।

https://www.nayapatrikadaily.com/news-details/40430/2020-04-05

 

कोरोनाको डरले घुमन्तेलाई बस्ती निषेध, छाक टार्न समस्या

कोरोनाको डरले गाउँ गाउँ डुली जीविका चलाउँदै आएका घुमन्ते परिवारलाई जीविकोपार्जनमा समस्या भएको छ । कोरोनाको प्रकोपभन्दा पहिले घुमन्तेहरूलाई बस्तीमा सहज प्रवेश भए पनि अचेल प्रवेश निषेध गरिएको छ ।

https://www.nayapatrikadaily.com/news-details/40425/2020-04-05

 

कोरोना महामारी : नेपालको आगामी बाटो

नोभल कोरोना भाइरस संक्रमणबाट हुने रोगको विश्वव्यापी महामारीबाट बच्ने सबैभन्दा राम्रोमध्येको उपाय सामाजिक दूरी कायम गर्नका लागि सरकारले लागू गरेको लकडाउनले एक हप्ता नाघेको छ । सुरुमा एक हप्ताका लागि गरिने भनिएको लकडाउन पुनः एक हप्ता थपिएर चैत २५ सम्म पुगेको छ ।

https://www.nayapatrikadaily.com/news-details/40432/2020-04-05

 

लक्षण नदेखिए पनि कोरोनाको संक्रमण भेटियो, सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार पुग्यो

कोरोना संक्रमित धनगढी उपमहानगरपालिका– ५ का एक युवाका परिवारका एक सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

https://www.nayapatrikadaily.com/news-details/40393/2020-04-04

 

कोरोना संक्रमणको परीक्षण बढाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना संक्रमण (कोभिड– १९)को परीक्षण बढाउन सरकारसँग माग गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेसँगै कोरोना परीक्षण बढाउन कांग्रेसले माग गरेको हो । शनिबार मात्रै तीनजना संक्रमित थपिएका छन् ।

https://www.nayapatrikadaily.com/news-details/40398/2020-04-04

 

कोरोना नियन्त्रणमा के गर्दै छन्  राजधानीका नगरपालिका ?

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौंका सबै स्थानीय तहले सक्रियता बढाएका छन् । काठमाडौंका १० वटै नगरपालिकाले कोरोनाको रोकथाम र संक्रमण फैलिन नदिन भाइरस निष्क्रिय बनाउने डिसइन्फेक्ट स्प्रे छर्किन थालेका छन् ।

https://www.nayapatrikadaily.com/news-details/40362/2020-04-04

 

अमेरिकामा कोभिड–१९ महामारीको चौथो चरणमा

अमेरिकामा कोभिड–१९ महामारी अहिले तेस्रो चरणबाट गुज्रिसकेको छ । सुरुमा पश्चिमतटीय क्षेत्रमा देखिएको संक्रमण अब पूर्वको वासिंटनसम्मै फैलिसकेको छ । सबैभन्दा ठूलो स्वास्थ्य सेवाको संकट भने न्युयोर्कमा देखियो ।

https://www.nayapatrikadaily.com/news-details/40284/2020-04-03

 

शरणार्थी क्याम्पमा कोरोना फैलियो भने ?

खानका लागि केही पनि जगेडा थिएन उनीहरूको । आलमले भने, ‘पैसा हुनेहरूले पो आपत्विपत् पर्छ भनेर सामान किनेर राखे होलान् । हाम्रो त केही थिएन । हरेक दिन कमाएको पैसा खानै ठिक्क हुन्थ्यो ।’

https://jhannaya.nayapatrikadaily.com/news-details/936/2020-04-04

 

के स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण हो ?

बेलायतका अन्वेषकहरूले खानेकुराको स्वाद थाहा नपाउनु र कुनै चिजमा गन्धको कमी महसुस हुनु पनि कोरोना भाइरस (कोभिड–१९)को लक्षण हुन सक्ने दाबी गरेका छन् । लन्डनस्थित किंग्स कलेजको टोलीले कोरोनाका शंकास्पद लक्षण भएका करिब एक लाख मानिसको अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

https://www.nayapatrikadaily.com/news-details/40291/2020-04-03

 

कोरोना महामारीले थलिएपछि शान्त युरोपियन फुटबल

नियमित गतिविधि यथावत् चलिरहेको भए, अहिले पूरै युरोप फुटबलमय भइरहेको हुन्थ्यो । युरोपियन च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर, ला लिगा, बुन्डेस लिगा, सिरी ए, फ्रेन्च लिग वानमा सबै ध्यानकेन्द्रित हुन्थे होला ।

https://www.nayapatrikadaily.com/news-details/40346/2020-04-04

 

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि पैmलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ?

https://nagariknews.nagariknetwork.com/news/124693/

 

कोरोना त्रासः न्यूनतम सुरक्षा पनि नअपनाई चिया मजदुरलाई कामको दवाव

देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।

https://nagariknews.nagariknetwork.com/news/124679/

 

कोभिड–१९ : विपद् कोष स्थापना

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले एक करोड रुपैयाँको कोष स्थापना गरेको छ।  शुक्रबार बसेको नगरपालिकाको बैठकले सो कोष सञ्चालनमा ल्याउने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए।

https://nagariknews.nagariknetwork.com/news/124669/

 

कोराेना कहर : युवाले गरे राहत वितरण

कोरोना संक्रमणको त्रास बढेपछि देशमा गरिएको लकडाउनसँगै दैनिक ज्याला मजदुरी गरेर खाने अति बिपन्नहरुलाई रोल्पा सदरमुकामका स्थानीय युवा व्यापारीहरुले खाद्य सामग्री वितरण गरेका छन्। दैनिक मजदुरी गरेर परिवार धान्ने २१ व्यत्तिललाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, दुई किलो नुन र एक लिटर तेल वितरण गरिएको हो।

https://nagariknews.nagariknetwork.com/news/124670/

 

कोरोना भाइरसको ‘लोकल ट्रान्समिसन’, नेपाल संक्रमणको दोस्रो चरणमा

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को ‘लोकल ट्रान्समिसन’ भएको छ। आज देखिएका तीन केस सहित ९ जनालाई कोरोना संक्रमण देखिएको छ। यस मध्ये ८ जना विदेशबाट आएका हुन् भने एक महिलाको कुनै ट्राभल हिस्ट्रि देखिँदैन।

https://nagariknews.nagariknetwork.com/news/124654/

 

सुदूरपश्चिम तराईमा कोरोना संक्रमित भेटिदा पहाडमा त्रास बढ्यो

दूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनिबार तीन जना नोवेल कोरोना भाइरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ।  नेपालमा भेटिएका नौ जना संक्रमितमध्ये चार जना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन्।

https://nagariknews.nagariknetwork.com/news/124657/

 

कोरोना शंकास्पद र बिरामीको सबै उपचार खर्च नगरपालिकाले बेहोर्ने

विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरसको महामारीको जोखिमलाई कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ। लकडाउनको अवधिमा घरबाहिर नजान र घरमै बसेर सचेत बन्न स्थानीय सरकारहरुले पनि आव्हान गरिरहेका छन्।

https://nagariknews.nagariknetwork.com/news/124630/

 

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ आएको छ। परीक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

https://nagariknews.nagariknetwork.com/news/124628/

 

कोरोना आशंका : कपिलवस्तुमा एक जना आइसोलेसनमा भर्ना

कपिलवस्तुमा कारोनाको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको शिवराज नगरपालिकाका ३० वर्षिय एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए।

https://nagariknews.nagariknetwork.com/news/124620/

 

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

https://nagariknews.nagariknetwork.com/news/124563/

 

कोरोना पुष्टि भएको दिन लामो सुस्केरा लिएको थिएँ

‘नमस्ते डा’साब !’भर्खरै बिरामी हेरेर केही सेकेन्डको खाली समयमा थिएँ। मेरो एकाग्रतालाई भंग गर्ने गरी सोध्ने ती व्यक्तिलाई मैले सहजै पहिचान गर्न सकिनँ। अलिकति अलमलिएँ।

https://ekantipur.com/bibidha/2020/04/04/158600671621894722.html

 

कोरोना नियन्त्रणमा अझै सरकार सुस्त

परीक्षण र उपचारका संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पीपीईलगायतका सामग्रीको देशैभर अभाव

काठमाडौं उपत्यकामा ‘हब अस्पताल’ भनेर तोकिएका कुनै पनि स्वास्थ्य संस्थाले आधारभूत पीपीई पनि पाएका छैनन् ।

https://ekantipur.com/news/2020/04/05/158605192819291159.html

 

सुदूरपश्‍चिममा कोरोना संक्रमण तीव्र

शनिबार कोरोना संक्रमण देखिएका तीन जनामध्ये स्थानीय एक महिला हुन् भने बाँकी दुई जना भारतबाट आएका हुन्

https://ekantipur.com/news/2020/04/05/158605124108199055.html

 

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

विदेशबाट आएका व्यक्तिको आफन्तमा सर्‍यो भाइरस

कुल संक्रमित ९ पुगे । विदेशबाट फर्केका आठ र संक्रमितबाट सरेका एक

https://ekantipur.com/news/2020/04/05/1586048637286171.html

 

संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ ।

https://ekantipur.com/news/2020/04/04/158598772711152460.html

 

निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण

भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

https://ekantipur.com/news/2020/04/04/158596709152827898.html

 

No preparation to fight COVID-19 in Jajarkot

While the government is preparing to prevent the spread of the coronavirus pandemic across the country, Jajarkot does not have any mechanism to collect samples for COVID-19 lab-test.

https://thehimalayantimes.com/nepal/no-preparation-to-fight-covid-19-in-jajarkot/

 

First local transmission of COVID-19

The first case of local transmission of COVID-19 has been reported in the country. With this, the total number of confirmed cases has reached nine across the country, of which four are from Sudurpaschim Province.

https://thehimalayantimes.com/nepal/first-local-transmission-of-covid-19/

 

Mainland China sees rise in new coronavirus cases

Mainland China reported 30 new coronavirus cases on Saturday, up from 19 a day earlier as the number of cases involving travellers from abroad as well as local transmissions increased, highlighting the difficulty in stamping out the outbreak.

https://thehimalayantimes.com/world/mainland-china-sees-rise-in-new-coronavirus-cases/

 

First local transmission of COVID-19

The first case of local transmission of COVID-19 has been reported in the country. With this, the total number of confirmed cases has reached nine across the country, of which four are from Sudurpaschim Province.

https://thehimalayantimes.com/nepal/first-local-transmission-of-covid-19/

 

Cabinet takes further decisions to curb COVID-19 spread as nation enters Stage 2 of transmission

A meeting of the Council of Ministers held on Saturday took some important decisions as further precautions to curb the spread of COVID-19 in the country.

https://thehimalayantimes.com/nepal/cabinet-takes-further-decisions-to-curb-covid-19-spread-as-nation-enters-stage-2-of-transmission/

 

New COVID-19 patient was in quarantine for 2 days prior diagnosis

The 34-year-old woman of Kailali who tested positive for the coronavirus infection on Saturday had earlier been sent home only after two days in quarantine, citing lack of COVID-19 symptoms.

https://thehimalayantimes.com/nepal/new-covid-19-patient-was-in-quarantine-for-2-days-prior-diagnosis/

 

Indian officials warn of lockdown extensions as COVID-19 cases in South Asia near 6,000

The number of confirmed new coronavirus cases in South Asia neared 6,000 on Saturday, even as authorities in some cities tightened restrictions on movement and warned lockdowns could be extended in a bid to rein in the pandemic.

https://thehimalayantimes.com/world/indian-officials-warn-of-lockdown-extensions-as-covid-19-cases-in-south-asia-near-6000/

 

New COVID-19 patient was in quarantine for 2 days prior diagnosis

The 34-year-old woman of Kailali who tested positive for the coronavirus infection on Saturday had earlier been sent home only after two days in quarantine, citing lack of COVID-19 symptoms.

https://thehimalayantimes.com/nepal/new-covid-19-patient-was-in-quarantine-for-2-days-prior-diagnosis/

 

Covid-19: First locally transmitted case confirmed in Nepal

The Ministry of Health and Population today shared the information of three new confirmed COVID-19 cases, of which two persons recently returned to Nepal from India while one contracted the contagion from a previously infected person.

https://thehimalayantimes.com/nepal/covid-19-first-locally-transmitted-case-confirmed-in-nepal/

 

Is Nepali immunity environmentally enhanced against COVID-19?

As COVID-19 spreads across the world with more than one million confirmed cases and over 58,000 deaths (according to the latest figures from Johns Hopkins University as of April 4), Nepal has seen six positive cases as of today but no deaths till now.

https://thehimalayantimes.com/nepal/is-nepali-immunity-environmentally-enhanced-against-covid-19/