टीआई नेपालले २०७५ कात्तिक १८ गते आइतबार एलाक आउटरिच प्रोग्रामको वार्षिक समीक्षा बैठक आयोजना गरेको थियो । बैठकमा टीआई नेपालका अध्यक्ष, महासचिव, कार्यकारी निर्देशक, वरिष्ठ अधिकृतहरु र गुल्मी, रुपन्देही, चितवन, कैलाली, सुर्खेत र कास्की जिल्लाका टीआई आबद्ध संस्थामा कार्यरत कार्यक्रम अधिकृतहरुको सहभागिता रहेको थियो । टी आई नेपालको सभाकक्षामा आयोजित बैठकका सहभागीहरु

DSC_7585_1  DSC_7593_1