ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २०७५ असोज २६ गते कार्यालयको सभाकक्षमा अयोजना गरेको विचार र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी निवर्तमान र नवनिर्वाचित कार्यसमितिका अध्यक्ष एवम् पदाधिकारी र कार्यसमिति सदस्यहरु

Newly elected Executive Committee and Former Executive Committee exchanging festive greetings and sharing views for strengthening organizational activism