EVENTS

  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २६ औं वार्षिक साधारण सभा पदाधिकारी, कार्यसमिति सदश्य, मानार्थ सदस्य र साधारण सदस्यहरुको उपस्थितिमा २०७८ असोज १८ गते काठमाडौमा सम्पन्न भएको छ । अध्यक्ष पद्मिनी प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उक्त सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन २०७७/०७८ पारित गरेको छ । राजनीतिक अस्थिरता, कोभिड माहामारी र लकडाउनका […]

  • प्रेश वक्तव्य आयकर ऐन संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिइयोस् । २०७८ असोज ४, काठमाडौं ः नेपाल सरकारको अर्थमन्त्रीद्वारा संसद्मा पेश गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा अवैध धन वैधानिक बनाउने भित्री उद्देश्य लिई विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था प्रस्ताव गरिएको छ भन्ने विषयमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल स्थापनाको २६ औँ वर्ष प्रवेशको अवसरमा प्रेश विज्ञप्ति भ्रष्टाचार नियन्त्रणमा सरकारको प्राथमिकता बढोस् काठमाडौं, २०७८ भाद्र ३ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आज २०७८ साल भाद्र ३ गते आफ्नो स्थापनाको २६ औँ वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचार नियन्त्रण, सदाचार प्रवद्र्धन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित रही यस संस्थाले विभिन्न समय र […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल स्थापनाको २६ औँ वर्ष प्रवेशको अवसरमा प्रेश विज्ञप्ति भ्रष्टाचार नियन्त्रणमा सरकारको प्राथमिकता बढोस् काठमाडौं, २०७८ भाद्र ३ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आज २०७८ साल भाद्र ३ गते आफ्नो स्थापनाको २६ औँ वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचार नियन्त्रण, सदाचार प्रवद्र्धन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित रही यस संस्थाले विभिन्न समय र […]

  • Transparency International Nepal (TIN) Request for Concept Note Transparency International Nepal (TIN) intends to prepare a civil society report on Nepal’s implementation of articles contained in Chapters II and V of the UN Convention against Corruption. Individual(s) of firm(s) interested to prepare the report for TIN is/are requested to submit a concept note to trans@tinepal.org […]

  • प्रेस विज्ञप्तिढुङ्गा, गिट्टी, बालुवाको निकासी गर्ने निर्णय फिर्ता लिइयोस् आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको दफा १९९ मा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।..’ भन्ने उल्लेख गरिएको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ध्यान आकृष्ट भएको छ । यस बुँदाका सम्बन्धमा विभिन्न विज्ञहरूले विभिन्न सञ्चारमाध्यमबाट चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा दोहन कार्यले […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा जारी प्रेश विज्ञप्ति कोभिड–१९ को खोप यथाशीघ्र उपलब्ध होस् २४ वैशाख २०७८ । कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भएको छ । हालको यो महामारीको दोस्रो चरणमा अप्रत्याशित रुपले नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै छन् भने दैनिक मृत्यु संख्या पनि निरन्तर बढ्दो छ । राजधानी लगायतका अस्पतालहरुमा शैयाको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालकाे २०७८ वैशाखकाे ”पारदर्शी” बुलेटिन Click Here to view  

  • प्रेस विज्ञप्ति लेखासमिति सदस्यसम्बन्धी निर्णय फिर्ता गरियोस् ०३/०१/२०७८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको सिफारिसमा, सेक्युरिटी प्रेस खरिद प्रकरणमा आरोपित तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटालाई प्रतिनिधि सभा सार्वजनिक लेखासमितिको सदस्य तोकिएको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको ध्यानाकर्षण भएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रेश वक्तव्य   ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा आज संसारभरी सार्वजनिक गरिएको 2020 Corruption Perception Index -CPI_ ले भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडी धकेलेको जनाएको छ ।   काठमाडौं, ०७७ माघ १५ (जनअरी २८, २०२१) । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज 2020 Corruption Perception Index -CPI_ (२०२० भ्रष्टाचार अवधारणा सूचकाङ्क) सार्वजनिक गरिएको […]