EVENTS

  • प्रेश वक्तव्य ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल पदाधिकारी चयन  ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका नवनिर्वाचीत अध्यक्ष पद्मीनी प्रधानाङ्गको अध्यक्षतामा आज २०७७ पुस २४ गते सम्पन्न कार्यसमितिको २६७ औं बैठकले संस्थाका उपाध्यक्षमा बुद्धि नारायण श्रेष्ठलाई चयन गरेको छ । यसै गरी महासचिवमा मुकुन्द बहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई पुनः चयन गरेको छ । संस्थाको २०७७ पुस २० […]

  • प्रेश वक्तव्य ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आज २०७७ पौष २० गते सम्पन्न २५ औँ वार्षिक साधारणसभाले पूर्वमहासचिव श्री पद्मिनी प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल   भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) को सन्दर्भमा जारी    प्रेस वक्तव्य   भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गरौँ   संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । त्यसैबेलादेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने गरिएको छ । यस दिवसमा […]

  • Nearly one in five respondents paid a bribe while accessing essential services such as health care 24 November 2020 A report released today by Transparency International reveals that citizens across 17 countries in Asia report stagnant or rising levels of corruption, undermining equitable access to public services and trust in government. Read the report The […]

  • PRESS RELEASE Corruption remains a major problem in Asia,… – Transparency.org Corruption remains a major problem in Asia, damaging trust in government, survey finds Nearly one in five respondents paid a bribe while accessing essential services such as health care   Berlin, 24 November 2020 – A report released today by Transparency International reveals that […]

  • २०७७/०६/१८ प्रेश विज्ञप्तिडा. गोविन्द के.सी.को जीवन रक्षा गर । स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षा क्षेत्रमा विद्यमान विकृति विसंगतिका विरुद्ध डा.गोविन्द के.सी.ले सत्याग्रहका माध्यमबाट पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आउनु भएको हो । डा. के.सी.संग सरकारले गरेका सम्झौता अनुरुप ती क्षेत्रहरुमा कतिपय सुधारका कार्यक्रमहरु सम्पन्न पनि भएका छन् तर अझै पनि कतिपय मुद्दाहरुमा सरकार आफैले लिखित […]

  • प्रेश विज्ञप्ती (ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्धारा संवैधानिक परिषदलाई २०७७ असोज ११ गते प्रेशित पत्र) स्वतन्त्र निष्पक्ष र निर्भिक आयुक्तहरुको सिफारिस होस । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल भ्रष्टाचार नियन्त्रण तथा सुशासन पक्षमा निरन्तर लागिरहने संस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको पद हालसालै रिक्त हुन आएको र अन्य आयुक्तहरुको पद पनि विगत लामै समय देखि रिक्त […]

  • २०७७/०५/२८ ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल प्रेश विज्ञप्ति विषयः ठूला भ्रष्टाचारका मुद्दाहरुमा अख्तियारको सकृयता बढोस् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल भ्रष्टाचारका विरुद्धमा निरन्तर खबरदारी गर्ने नागरिक संस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्बन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखिएको समाचारले यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । संसदका विभिन्न […]

  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २५ औँ स्थापना दिवस शुभकामना सन्देश ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आज (२०७७ भाद्र ३ गते) आफ्नो २५ औँ स्थापना दिवस मनाउँदैछ । यस अवसरमा यो संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुहुने संस्थापक सदस्यज्यूहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहान्छौँ ।   आफ्ना विविध कार्यक्रमहरू तथा विभिन्न माध्यममार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा यस संस्थाले भ्रष्टाचार […]

  • मिति : २०७७/०४/२६ प्रेश विज्ञप्ति विवादास्पद नियुक्ति खारेज गरियोस् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा निरन्तर लागिरहने नागरिक संस्था हो । हालै मात्र नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा  आर्थिक तथा राजनैतिक विचौलियाको रुपमा काम गर्ने अत्यन्त विवादास्पद छवि बनाएका व्यक्तिलाई नियुक्त गरेको खबरले यस संस्थाको ध्यानाकर्षण भएको छ । विश्वभरीका […]