सोमवार, अप्रिल 6, 2026

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

भ्रष्टाचार विरुद्धको सहकार्य

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

home_img

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिव दुई–तिहाई बहुमतसहित नवगठित सरकारले पारित...

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई २०८२ फागुन २६ सफलतापूर्वक सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व...

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

प्रेस विज्ञप्ति निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको...

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान नेपालको संविधानअनुसार प्रतिनिधि सभाको निर्वाचन आउँदो २०८२...

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्ने ऐतिहासिक जेन जी आन्दोलनको सिलसिलामा दिवंगत हुनुभएका देशभक्त नवयुवाहरूमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल...

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारको हालको निर्णयले अभिव्यक्ति स्वन्त्रता, सूचना...

फेसबुक फिडहरू
युट्युब च्यानल
45 Subscribers
10 Videos
361 Views
TI Film

TI Film

39 Views
7 महिना ago
ट्विटर फिडहरू

भ्रष्टाचार विरुद्ध उजुरी गरैाँ

शुल्क नलाग्ने फोन नम्बर १६६०-०१-२२२-११

के तपाईँले सरकारी/सार्वजनिक अधिकारी वा संस्थासँगको काममा भ्रष्टाचारको अनुभव गर्नुभएको छ?
यदि छ भने, तपाईं अनलाइनबाटआफ्नो गुनासो राख्न सक्नुहुन्छ वा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।