बुधबार, अक्टोबर 7, 2026

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

भ्रष्टाचार विरुद्धको सहकार्य

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

home_img

प्रेस वक्तव्य – सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान

प्रेस वक्तव्य सुशासन अभिवृद्धिका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको आह्वान काठमाडौँ, २०८३ असोज १६: नेपाल सरकारले करिब ६ महिनाअघि सार्वजनिक गरेको...

प्रेस वक्तव्य

प्रेस वक्तव्य मिति २०८३/०५/१० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको विनाशकारी बाढी– पहिरोबाट भएको भारी जनधनको क्षतिप्रति...

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

काठमाडौं, २०८३ भदौ १० गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको अध्यक्ष पदमा श्री...

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिव दुई–तिहाई बहुमतसहित नवगठित सरकारले पारित...

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई २०८२ फागुन २६ सफलतापूर्वक सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व...

फेसबुक फिडहरू
युट्युब च्यानल
50 Subscribers
10 Videos
392 Views
TI Film

TI Film

47 Views
1 वर्ष ago
1 Likes

भ्रष्टाचार विरुद्ध उजुरी गरैाँ

शुल्क नलाग्ने फोन नम्बर १६६०-०१-२२२-११

के तपाईँले सरकारी/सार्वजनिक अधिकारी वा संस्थासँगको काममा भ्रष्टाचारको अनुभव गर्नुभएको छ?
यदि छ भने, तपाईं अनलाइनबाटआफ्नो गुनासो राख्न सक्नुहुन्छ वा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।