विधान र रणनीतिक योजनाद्वारा निर्देशित भई टीआई नेपालले निम्न बहुआयामिक कार्यहरूमा आफ्ना गतिविधिहरू केन्द्रित गर्दछ:
वकालत
यसले सार्वजनिक लाभ र शासन सुधारका मुद्दाहरूमा काम गर्न आह्वान गर्दछ।
अनुसन्धान
यसले तथ्यमा आधारित हस्तक्षेप र सार्वजनिक शिक्षाको लागि अनुसन्धान सञ्चालन गर्दछ।
मिडिया परिचालन
यसले दबाब सिर्जना गर्न र चेतना जगाउन मिडियाको प्रयोग गर्दछ।
जन जागरण
यसले नागरिकहरूलाई कुनै मुद्दामा एैक्यबद्धता गर्न सन्देशहरू प्रचार प्रसार गर्दछ।
गठबन्धन निर्माण
यसले राष्ट्रव्यापी आन्दोलन सुरु गर्न सरोकारवालाहरूसँग सञ्जाल निर्माण गर्दछ।
विषयगत कार्य
यसले समसामहिक विषयवस्तुहरूमा आवधिक हस्तक्षेपहरू सञ्चालन गर्दछ।