सोमवार, मार्च 2, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

मार्च 1, 2026

प्रेस विज्ञप्ति

निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको निर्वाचनबाट राज्य संचालनमा इमान्दारिता, पारदर्शिता, जवाफदेहिता र कानुनको परिपालना गर्ने सदाचारयुक्त जनप्रतिनिधिहरुको चयन होस्, भ्रष्टाचार नियन्त्रण प्रभावकारी रुपमा होस् र देश विकासको गती तिव्ररुपले अघि बढोस् भन्ने उच्च जनचाहना रहेको छ ।

तर राजनितिक दलहरुबाट उम्मेदवार चयन र टिकट वितरणमा उम्मेदवारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा रकम असुली, अपारदर्शी रुपमा चन्दा संकलन तथा राजनीतिक खर्च, मतदातालाई अवान्छित तरिकाले प्रभावमा पार्न आर्थिक चलखेल, निर्वाचन आयोगबाट जारी निर्देशन अनुसार बैंक खाता प्रयोग नगरीएका लगायतका गम्भिर प्रकृतीका आचारसंहिता विपरितका कार्यहरु खुल्लम खुल्ला रुपमा भइरहेका प्रसस्त घटनाहरु संचारमाध्यमहरुद्धारा प्रसारण भै रहेका छन् ।

यस प्रकारको गैरकानुनी आर्थिक कारोवार तथा आचारसंहिता विपरित क्रियाकलाप गरी निर्वाचित भएर आउने जनप्रतिनिधिहरुबाट इमान्दारीता, जवाफदेहिता र सुशासनको अपेक्षा गर्न सकिदैन । निर्वाचनमा त्यसरी गरिएको खर्च उठाउन र राजनितिक शक्ति कायम राख्न भ्रष्टाचार बाहेक अन्य श्रोत हुन सक्दैन । यो परिपाटीले भ्रष्टाचारको दलदलबाट देश माथी उठ्न सक्दैन ।

तसर्थ, यस्ता गैरकानुनी तथा भ्रष्टाचारलाई प्रश्रय दिने अपराधिक कार्य भए नभएकोवारे सरकार, निर्वाचन आयोग र सरोकारवालाबाट प्रभावकारी निगरानी तथा निष्पक्ष जाँचबुझ भई कडा कारवाही गरिनु पर्दछ । साथै प्रजातान्त्रिक पद्दतीमा नागरिकको मतनै सर्वोपरी हुनेहुनाले मतदाताले पनि सचेत भई उच्च आचरण तथा स्वच्छ छवी भएका दल तथा उम्मेदवारलाई मात्र आफ्नो अमूल्य मत प्रदान गर्न नितान्त जरुरी छ ।

देशले अकल्पनिय जनधनको क्षती व्यहोरेको पृष्ठभूमिमा हुन लागेको यस निर्वाचनको परिणामले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको जग बसाल्न सक्ने प्रत्याभूती दिन सकोस् भन्ने तर्फ सबैले आआफ्नो कर्तव्यबोध र जिम्मेवारी निभाउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जोडदार अपिल गर्दछ ।

मदन कृष्ण शर्मा
अध्यक्ष
२०८२ फागुन १७

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

प्रेस विज्ञप्ति निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभाको...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release

प्रेस विज्ञप्ति

Press Release

प्रेश विज्ञप्ति : बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन

Press Release

प्रेश विज्ञप्ति – भ्रष्टाचारीलाई माफी दिने प्रस्तावित शंशोधन फिर्ता लिईयोस

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2025, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२५
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2025, Transparency International Nepal. All rights reserved.