बुधबार, सेप्टेम्बर 9, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

मार्च 10, 2026

नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

२०८२ फागुन २६

सफलतापूर्वक सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व प्रदर्शन गरेको छ । युवा पुस्ताको भावना र संलग्नता अंगालेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त अत्यधिक जनमत लगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल बधाई ज्ञापन गर्दछ ।

कानूनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरि कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिहरुलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ ।

यस अभूतपुर्व जनादेशका साथ नेपाली नागरिकले गरेको बिश्वासलाई अव गठन हुने प्रतिनिधी सभा र संङ्घीय सरकारले पूर्ण सम्मान गरोस् भन्ने जनचाहना रहेको छ । निर्वाचनमा मत माग्दा जनता सामु गरेका बाचाप्रति पूर्ण प्रतिवद्व रही कुनै पनि बहानामा विलम्ब हुँन नदिई आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरि सरकारले काम गर्नेछ भन्ने अपेक्षा गर्दछौं ।

नवनिर्वाचित जनप्रतिनिधिहरु र राजनितिक दलहरुद्वारा मुलुकलाई लोकतन्त्र (Democracy) को आवरणमा हुने लुटलन्त्र (Kleptocracy) बाट मुक्त गरि राजनीतिमा इमान्दारीता स्थापित गर्दै जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थका लागि नभई पूर्ण रुपमा जनहितमा प्रयोग हुने परिपाटी स्थापित होस् भनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल हार्दिक अनुरोध गर्दछ ।

मदन कृष्ण शर्मा
अध्यक्ष

Download PDF

 

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस वक्तव्य

Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

Press Release
प्रेस विज्ञप्ति

प्रेस वक्तव्य

प्रेस वक्तव्य मिति २०८३/०५/१० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको विनाशकारी बाढी– पहिरोबाट भएको भारी जनधनको क्षतिप्रति...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

Press Release

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2026, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2026, Transparency International Nepal. All rights reserved.