बिहीबार, अगस्ट 27, 2026
  • English
Transparency International Nepal
No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो
Transparency International Nepal
en English np नेपाली
Home News and Events (NP) प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

अगस्ट 26, 2026

काठमाडौं, २०८३ भदौ १० गते

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मालाई पुनः निर्वाचित गरेको छ । वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मा यस संस्थामा अध्यक्ष पदमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरि दोश्रो कार्यकालको लागि पूनः निर्वाचित हुनुभएको छ । वहाँ विगत १३ वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग निरन्तर आबद्ध रहँदै आउनुभएको छ। उहाँले यसअघि संस्थामा पूर्व महासचिवको रूपमा समेत संलग्न भईसक्नुभएको छ।

त्यसैगरी, कार्यसमिति सदस्य पदमा राष्ट्रिय व्यावसायिक पहल (प्रतिनिधि: श्री सुरेन्द्रवीर मालाकार), श्री सरोजप्रसाद पाण्डे, श्री शरदचन्द्र न्यौपाने, श्री सुष्मा कर्ण, श्री चन्द्रकिरण श्रेष्ठ (जोशी), श्री दीपकराज जोशी, श्री सुरेश प्रधान र डा. प्रकाशचन्द्र भट्टराई निर्वाचित हुनुभएको छ।

निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदको शपथ ग्रहण गराउनुभएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रस्तुत प्रगति प्रतिवेदनअनुसार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सुशासन, सदाचार, पारदर्शिता तथा जवाफदेहिता प्रवर्द्धनका लागि जनचेतनामूलक, अनुसन्धानात्मक, नीतिगत तथा संस्थागत कार्यहरू सम्पन्न गरेको छ। वित्तीय प्रतिवेदनमा संस्थाको आय–व्ययको विवरण प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/०८४  का लागि प्रस्तावित कार्यक्रमहरू तथा आवश्यक बजेटसमेत समावेश गरिएको छ ।

साधारणसभामा सहभागी सदस्यहरूले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाले आफ्ना अभियान, कार्यक्रम तथा वकालतजन्य गतिविधिहरूलाई अझ प्रभावकारी, परिणाममुखी र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

धन्यवाद।
आशिष थापा
कार्यकारी निर्देशक

Download PDF

Was this content helpful?
YesNo
ShareTweetSharePin

Related Posts

Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

Press Release

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Press Release
प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित

काठमाडौं, २०८३ भदौ १० गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको अध्यक्ष पदमा श्री...

Read moreDetails
Press Release

प्रेस विज्ञप्ति: शासकीय सुधार कार्यसूची : भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय शुरुवात

Press Release

प्रेस विज्ञप्ति : नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

Press Release

प्रेस विज्ञप्ति : निर्वाचनमा गैरकानुनी आर्थिक चलखेल रोक्न टि आई नेपालको अपिल

Press Release

प्रेस विज्ञप्ति प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको आह्वान

Transparency International Nepal

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल सार्वजनिक उत्तरदायित्व बढाउन र जीवनका सबै क्षेत्रहरूमा भ्रष्टाचार नियन्त्रण गर्न समर्पित समाजिक संस्था हो। यो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्सँग आबद्ध छ ।

टीआई नेपाल भ्रष्टाचार विरुद्धको विश्वव्यापी आन्दोलनको नेतृत्व गर्ने गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको राष्ट्रिय च्याप्टरहरू मध्येको एक हो । जर्मनीको बर्लिनमा सचिवालय रहेको यस संस्थाका राष्टिय च्याप्टरहरु १०० भन्दा बढी देशहरूमा सक्रिय छन् । यस संस्थाले पारदर्शी र भ्रष्टाचारमुक्त समाजको लागि अन्तर्राष्ट्रिय आन्दोलनको हिस्साका रूपमा राष्ट्रिय च्याप्टरहरूको लागि समर्थन निर्माण गर्दछ।

सम्पर्कमा रहनुहोस्

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
घर नं.: ५७/६२
छक्कुबक्कु मार्ग, नयाँ बानेश्वर, काठमाडौं, नेपाल।
पोष्ट बक्स नं: ११४८६१

टेलिफोन:९७७-१-४५७५०६२, ४५७५२६२
फ्याक्स: ९७७-१-४५७५११२
इमेल: trans@tinepal.org
वेबसाइट: https://www.tinepal.org

Copyright © 2026, Transparency International Nepal. All rights reserved.

No Result
View All Result
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
    • टी आई नेपाल को बारेमा
    • संगठनात्मक संरचना
    • आवध्द संस्थाहरू
  • हाम्रा क्रियाकलाप
    • बहुआयामिक कार्य
    • रणनीति कार्यान्वयन
    • हाम्रा परियोजनाहरू
  • बोर्ड
    • कार्यसमिति
    • पूर्व अध्यक्षहरू
  • सदस्यता
    • सदस्यहरू
    • सदस्यहरूको आचारसंहिता
  • परिचालन
    • टीआई नेपालको विधान
    • रणनीतिक योजना
    • कार्य सञ्चालन नियमावली
    • वार्षिक प्रगति प्रतिवेदन/वित्तीय विवरण
  • प्रकाशन
    • प्रतिवेदन
      • टीआई नेपाल प्रतिवेदन २०२१-२०२६
      • टीआई नेपाल प्रतिवेदन अभिलेख १९९६-२०२०
    • प्रेस विज्ञप्ति
    • भ्रष्टाचार सम्बन्धी समाचार
    • टीआई नेपाल क्यालेन्डर
      • टीन क्यालेण्डर २०८२ वि.सं. [2025/26]
      • टीन क्यालेण्डर २०८१ वि.सं. [2024/25]
    • टिआइ-नेपाल सूचना
  • सम्पर्क
    • सामान्य सम्पर्क
    • भ्रष्टाचार बारे उजुरी
    • टीआई नेपाल विरुध्द गुनासो

Copyright © 2026, Transparency International Nepal. All rights reserved.